नेप्सेमा १ कम्पनीको बोनस सेयर सूचीकृत


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा १ कम्पनीको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार १ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। 

आज महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ४७.५० प्रतिशत बोनसबापतको ७ लाख ६ सय २५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad