नेप्सेमा ४ वटा कम्पनीको बोनस शेयर सुचिकृत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेमा ४ वटा कम्पनीको बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज ४ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा नेको इन्स्योरेन्स, अपि पावर कम्पनी, आरएसडिसी लघुवित्त, र साधना लघुवित्तको बोनस शेयर सुचिकृत भएको हो ।

आज नेको इन्स्योरेन्सको १५ प्रतिशतले हुन आउने २६ लाख २४ हजार ८ सय १८ दशमलव २० कित्ता बोनस शेयर, अपि पवरको ७.५ प्रतिशतले हुन आउने २८ लाख ८३ हजार ६ सय ८६ कित्ता बोनस शेयर, आरएसडिसी लघुवित्तको ८ प्रतिशतले हुन आउने ६ लाख ४४ हजार १ सय २४ दशमलव ५९ कित्ता बोनस शेयर, र साधना लघुवित्तको १९ प्रतिशतले हुन आउने ६ लाख १० हजार ३ सय २८ दशमलव ४५ कित्ता बोनस शेयर सुचिकृत भएको हो।

Read More
  • MBL - below news