खल्ती वालेटमा ७० लाख हिनामिना, २ कर्मचारी पक्राउ


  • KBL News Ad
  • ADBL
  • City Express
खल्ती वालेटमा ७० लाख हिनामिना, २ कर्मचारी पक्राउ

काठमाडौँ । ७० लाख हिनामिना गरेको आरोपमा खल्तीका २ कर्मचारी पक्राउ परेका छन् । कम्पनीले दिएको उजुरीपछि कम्पनीमा कार्यरत सन्देश स्वाँर र अनिल कार्की पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो। मोबाइल वालेटमा होल्डमा हुने कारोबारको हिसाब मिलाउन बनाइएको फन्डको रकम उनीहरूले डिजिटल कारोबारमार्फत आफूले नै प्रयोग गरेका थिए । यो प्रकरण बाहिरिएपछि प्रहरीले उनीहरुविरुद्ध सीआईबीमा उजुरी गरेको थियो । ...

Read More
  • EBL Ad news