‘बीमा बजारको दिगो बृद्धिको पहिलो शर्त नै व्यावसायिक अभिकर्ता’


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
‘बीमा बजारको दिगो बृद्धिको पहिलो शर्त नै व्यावसायिक अभिकर्ता’

बीमा अभिकर्ता समग्र बीमा व्यवसायको मेरुदण्ड भएको भन्दै सरोकारवालाहरुले बीमा बजारको दिगो बृद्धिको पहिलो शर्त भनेको व्यावसायिक अभिकर्ता भएको बताएका छन् ।

राष्ट्रिय बीमा संस्थानले राजधानीमा आयोजना गरेको ‘जीवन बीमा अभिकर्ता पुनर्ताजगी तालिम तथा अन्तरक्रिया कार्यक्रम’ का सहभागीहरुले विश्वमै जीवन बीमा व्यवसाय अभिकर्ता बिना सम्भव नै नहुने भन्दै अभिकर्ता व्यापारिक केन्द्र वा डिलर भएकाले बीमालेख वितरणको भरपर्दो टेस्टेड माध्यम भएको बताएका हुन् । यस माध्यमलाई नियामक निकाय वा बीमा प्राधिकरणले सुव्यवस्ति बनाइदिँदा अझ बढी बजार विस्तारमा सहजता छाउने उनीहरुको भनाई थियो ।

Read More