मानुषी लघुवित्त र श्रृजनशील लघुवित्तले भने 'मर्जरको लागि स्वाप रेसियो तय भएको छैन'


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मानुषी लघुवित्त र श्रृजनशील लघुवित्तले भने 'मर्जरको लागि स्वाप रेसियो तय भएको छैन'

मानुषी लघुवित्त र श्रृजनशील लघुवित्तले मर्जरको लागि स्वाप रेसियो तय भईनसकेको बताएका छन् । दुवै लघुवित्तले हाल मर्जरको लागि सम्झौता मात्र भएको र स्वाप रेसियोको बारेमा कुनै निर्णय भईनसकेको बताएका हुन् ।

श्रृजनशील लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बटुक शमसेर श्रेष्ठले अहिले बजारमा १:१ को स्वापमा मर्जर हुन लागेको भन्दै हल्ला चलेको र त्यसमा कुनै सत्यता नरहेको बताए । उनले मर्जर प्रक्रियाका लागि दुवै संस्थाबाट ३-३ जना प्रतिनिधि रहने गरि संयुक्त मर्जर समिति गठन गरिएको र मर्जरको बाँकि काम समितिले गर्ने तथा डिडिए गरेपछि स्वाप रेसियो तय हुने उनले बताए । ...

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad