छिमेक लघुवित्तले सीईओलाई दियो ५८ लाख २० हजार तलव भत्ता


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
छिमेक लघुवित्तले सीईओलाई दियो ५८ लाख २० हजार तलव भत्ता

काठमाडौं । छिमेक लघुवित्तले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई  ५८ लाख २० हजार  रुपैयाँ तलव भत्ता दिएको छ । लघुवित्तल गत आर्थिक वर्ष २०७८/७९ मा सीईओलाई तलवभत्ता बापत सो रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनीले सीईओलाई तलब बापत ५८ लाख रुपैयाँमाथि देखाइएको छ । जसमा तलब मात्रै १० लाख ८० हजार, भत्ता वापत १८ लाख, दशैं भत्ता स्वरुप २ लाख ४० हजार, दुर्घटना बीमा वापत २३ लाख रुपैयाँ र औषधोपचार बीमा वापत २ लाख रुपैयाँ गरी ५८ लाख २० हजार रुपैयाँ दिएको छ । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad