सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरू


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरू

सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत कारोबार फाल्गुन २९ गतेदेखि सुरू भएको छ।

विशेष कार्यक्रमको आयोजना गरी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) नामबाट एकीकृत कारोबार सुरू गरिएको हो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवं नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, सगरमाथा इन्स्यारेन्स कम्पनी लिमिटेडका अध्यक्ष रामकृष्ण मानन्धर र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष मनोहर दास मुलले संयुक्त रुपमा गरेका हुन्।

Read More
  • MBL - below news