काठमाडौं । छिमेक लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । लघुवित्तले २२ प्रतिशत बोनश वापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ८ सय ३८ दशमलव ५२ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार २३ रुपैयाँमा भएको थियो ।








