निर्धन उत्थान लघुवित्तद्वारा ४ हजार ९० सदस्यहरुलाई २ करोड ४ लाख ५० हजार राहत अनुदान सहयोग


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
निर्धन उत्थान लघुवित्तद्वारा ४ हजार ९० सदस्यहरुलाई २ करोड ४ लाख ५० हजार राहत अनुदान सहयोग

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थामा आवद्ध भई वित्तीय कारोवार गरिरहेका ४ हजार ९० जना सदस्यहरुलाई २०७९ फागुन महिनामा रु.२ करोड ४ लाख ५० हजार आर्थिक राहत अनुदान सहयोग प्रदान गरेको छ । संस्थाले विपन्न समुदायबाट समुहमा आवद्ध भएका सदस्यहरुलाई कर्जा, बचत, बीमा र रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।

लघुवित्तले वित्तीय सेवाको साथै विपन्न समुदायलाई लक्षित गरेर वित्तीय साक्षरता, सीप विकास तालिम, व्यवसायिक तालिम, उद्यमशीलता तालिम संचालन लगायतका गैरवित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ । समूहमा आवद्ध भई व्यवसाय संचालन गर्ने क्रममा विभिन्न कारणबाट दैनिक जीविकोपार्जन गर्न समस्यामा परेका सदस्यहरुलाई संस्थामा रहेको ग्राहक संरक्षण कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट आर्थिक राहत तथा अनुदान सहयोग प्रदान गर्दै आएको छ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad