अब क्यू.आर बाट नेशनल लाईफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानी गर्न सकिने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अब क्यू.आर बाट नेशनल लाईफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानी गर्न सकिने

आकर्षक बोनसदरसहित विगत ३६ वर्षदेखी जीवन बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहक वर्गहरुलाई उच्चतम प्रविधिमा आधारित सर्व सुलभ सेवा प्रदान गर्ने उदेश्यले कम्पनीको सबै शाखा मार्फत ‘फोन पे नेटवर्क’मा आवद्ध वित्तिय संस्था इसेवाको माध्यामबाट ‘डाइनामिक क्यू आर स्क्यान’ गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको छ।

Read More
  • MBL - below news