आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै आवेदकको ओइरो, २४.५० गुणा बढी आवेदन


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै आवेदकको ओइरो, २४.५० गुणा बढी आवेदन

काठमाडौं  : आत्मनिर्भर लघुवित्तको आइपीओमा ४१ करोड ६० लाख ४६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज पहिलो दिन (फागुन ११ गते) सम्ममा ३ लाख ६६ हजार २३८ जनाले ४१ लाख ६० हजार ४६० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २४.५० गुणा बढी आवेदन हो ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad