बोनसमा लाग्ने कर तिर्न किसान लघुवित्तको आग्रह, कर नतिरे बोनस नपाईने


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
बोनसमा लाग्ने कर तिर्न किसान लघुवित्तको आग्रह, कर नतिरे बोनस नपाईने

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई बोनस सेयर वितरणको लागि कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।

संस्थाले २०७७ साल असोज १६ गतेदेखि २०७९ जेठ १९ गतेसम्म सेयर खरीद गरी कायम भएका रहेका सेयरधनीहरुको हकमा सो सेयरमा प्रचलित आयकर ऐन, २०६३ को दफा ४७ (क) अन्तर्गतको व्यवस्था बमोजिम कर लाग्ने र सो कर वापतको रकम सेयरधनी स्वयंले नै तिर्नुपर्ने भएकाले बोनस सेयर बापतमा लाग्ने कर रकम जम्मा गर्न आग्रह गरेको हो । संस्थाले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको २० प्रतिशत बोनश सेयरमा लाग्ने कर बुझाउन आग्रह गरेको हो । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad