मञ्जुश्री फाइनान्सको १५ औं वार्षिक साधारणसभा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मञ्जुश्री फाइनान्सको १५ औं वार्षिक साधारणसभा

मञ्जुश्री फाइनान्सको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।  

साधारणसभाद्वारा आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको वासलात एवं आव २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाहविवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरेको छ ।

केन्द्रीय कार्यालयसहित २७ शाखा रहेको यस फाइनान्सको २०७९ साल मंसिर मसान्तसम्म १ अर्ब ३५ करोड रूपैयाँ चुक्तापुँजी एवं ५० करोड रूपैयाँ डिवेन्चर जारी भएको जनाएको छ। यस्तै यस फाइनान्सले १२.४६ अर्ब निक्षेप संकलन गरी ११.५० अर्ब रूपैयाँ कर्जा परिचालन गरेको बताएको छ। ...

Read More
  • MBL - below news