नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायाेजन, कुनकाे कतिमा खुल्छ काराेबार ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायाेजन, कुनकाे कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा कम्पनीकाे सेयरमूल्य समायाेजन भएकाे छ ।

स्टकका अनुसार नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ७ सय ७८ रूपैयाँ ४३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारकाे अन्तिम कारोबार मूल्य ८ सय ९५ रूपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

Read More
  • MBL - below news