छिमेक लघुवित्त वित्तीय संस्था लि. को छिमेक ‘मोबाईल बैैंकिङ्ग तथा त्तच् मार्फत भुक्तानी’ कार्यक्रमको शुभारम्भ


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
छिमेक लघुवित्त वित्तीय संस्था लि. को छिमेक ‘मोबाईल बैैंकिङ्ग तथा त्तच् मार्फत भुक्तानी’ कार्यक्रमको शुभारम्भ

छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना करिव ४ लाख २५ हजार ग्राहक सदस्यहरुलाई गुणस्तरिय लघुवित्त कार्यक्रम मार्फत सेवा दिंदै आईरहनुका साथै समय सापेक्ष प्रविधिको प्रयोगबाट कारोबारलाई डिजिटाईज गर्दै लगेको छ । मोवाईलको बढ्दो प्रयोगसँगै लघुवित्त क्षेत्रमा पनि यसको प्रयोगबाट कारोवारहरुलाई अबकजभिकक गर्न सकिने विश्वास जागेको छ । यस वित्तीय संस्थाले पनि आफ्नो छुट्टै मोबाईल बैंकिङ्ग बउउ मार्फत सदस्यहरुलाई मष्नष्तब िकारोबार गर्ने ब्यवस्था मिलाएको छ ।

साथै, यस बउउ अन्तर्गत अयललभअतक्ष्एक् र ँयलभएबथ सर्भिस मार्फत लभतधयचप भित्र रहेका बैंक तथा वित्तीय संस्थाहरुमा सजिलै फण्ड ट्रान्सफर गर्न सकिनुका साथै, गतष्ष्तिथ उबथmभलत को प्रयोगबाट विना झन्झट विल भुक्तानी गर्न सकिने ब्यवस्था मिलाईएको छ । लघुवित्तका सदस्यहरुलाई आफ्नो ईकाई (केन्द्र) बैंठकको बारेमा जानकारी लिन सकिने र कारोबार सफल भए पश्चात कारोबारको जानकारी रकम सहित बोलेर सुनाउने यस बउउ को अर्को महत्वपुर्ण ाभबतगचभ रहेको छ । यस वित्तीय संस्थाले आगामी ३ बर्षमा करिव ४० प्रतिशत आफ्ना ग्राहक सदस्यहरुलाई मोवाईल बैंकिङ्ग सेवा पुराउने लक्ष्य लिईएको छ । मिति २०७७ साल फाल्गुण देखि भक्भधब मार्फत सदस्यले आफ्नो बचत तथा किस्ता तिर्ने ब्यवस्थाको पनि नेपाल राष्ट्र बैंकका गभर्नर ज्यूबाट उद्दघाटन सम्पन्न गरिएको थियो ।

उद्दघाटन पश्चात भक्भधब मार्फत हालसम्म करिव एक अर्वको कारोबार गर्न सफल भएको हुँदा यस परिणामले थप नयाँ नयाँ प्रविधिको अवलम्बन गर्न हौसला मिलेको छ । तसर्थ यस मोवाईल बैंकिङ्ग मार्फत गाउँ गाउँमा अबकजभिकक दबलपष्लन गराउने उद्धेश्यले छिमेक मोवाईल बैैंकिङ्गका साथै यस वित्तीय संस्थाको सदस्यको लप्सी क्यान्डी उद्योगका लागी त्तच् मार्फत भुक्तानी समेतको कार्यक्रमको समुद्घाटन मिति २०७९ पौष २२ गते शुक्रवार, नयाँ बानेश्वर स्थित अर्पण ब्यान्क्वेटमा नेपाल राष्ट्र बैंकका का.मु.गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिना ज्यूको  प्रमुख आतिथ्यता सुसम्पन्न भयो । 

यस अवसरमा यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री चोलराज शर्मा जोशीज्यूले यस संस्थाको वर्तमान अवस्था तथा भावी योजनाको बारेमा मन्तब्य राख्नु भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका का.मु.गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिना ज्यू र काठमाण्डौ महानगरपालीका वडा नं. ३१ का वडा अध्यक्ष श्री सरोज ढकालज्यूबाट पनि डिजिटल कारोवारको महत्व सहित सफलताको लागि सुभकामना मन्तब्य राख्नु भयो ।

उक्त कार्यक्रम यस वित्तीय संस्थाका अध्यक्ष श्री रामचन्द्र जोशी ज्यूबाट प्रमुख अतिथि लगायत सम्पुर्ण अतिथि, पत्रकार एवं उपस्थित सम्पुर्ण महानुभावहरुलाई यस कार्यक्रममा आफ्नो अमुल्य समय दिई सफलता पूर्वक सम्पन्न गर्न सहयोग पु¥याउनु भएकोमा आभार एवं हार्दिक धन्यवाद ब्यक्त गर्दै प्रमुख अतिथि एवं अतिथिहरुलाई मायाँको चिनो प्रदान गरिएको थियो । 
 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad