मेरो माइक्रोफाइनान्स र प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य समायोजन


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मेरो माइक्रोफाइनान्स र प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले प्रिमिर इन्स्योरेन्स कम्पनी र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो । 

नेप्सेले मेरो माइक्रोफाइनान्सको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य रू. ८५८ दशमलव शून्य ९ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ९४३ दशमलव ९० को आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।

नेप्सेले प्रिमियर इन्स्योरेन्स कम्पनीको १४ दशमलव २५ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ६८९ दशमलव ७२ तोकेको छ । कम्पनीको अन्तिम मूल्य रू. ७८८ को आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad