दुई लघुवित्त कम्पनीले गरे लाभांश घोषाण , कुन कम्पनीको कति बोनस शेयर ?


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
दुई लघुवित्त कम्पनीले गरे लाभांश घोषाण , कुन कम्पनीको कति बोनस शेयर ?

काठमाडौं । हालसम्ममा जम्मा दुई लघुवित्त वित्तीय संस्थाले मात्रै गत आर्थिक वर्ष २०७८/७९ सम्मको  सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई ७३ प्रतिशत बोनस शेयर र ३ दशमलव ८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

Read More