नेप्सेमा सानिमा लाइफको ८ लाख कित्ता बढी शेयर सुचिकृत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेमा सानिमा लाइफको ८ लाख कित्ता बढी शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार ८ लाख  कित्ता बढी शेयर सुचिकृत भएको छ । आज सानिमा लाईफ इन्स्योरेन्सको ८ लाख ४० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

कम्पनीको ४.२० प्रतिशतले हुन आउने  ८ लाख ४० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Read More
  • MBL - below news