काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबार लाइफ इन्स्योरेन्सको १४.५० प्रतिशत बोनस बापतको ३६ लाख ४२ हजार ६ सय ६१ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।



