शिखर इन्स्योरेन्सले नेपाल सरकारबाट पायो उत्कृष्ट बीमा कम्पनीको पुरस्कार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
शिखर इन्स्योरेन्सले नेपाल सरकारबाट पायो उत्कृष्ट बीमा कम्पनीको पुरस्कार

शिखर इन्स्योरेन्सले नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीको पुरस्कार पाएको छ । ४२ औं विश्व खाद्य दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा कम्पनीले उक्त पुरस्कार पाएको हो।

“उत्पादन, पोषण र वातावरणमा सुधार : सुखी जीवनको आधार" भन्ने नारा सहित मनाइएको ४२ औं विश्व खाद्य दिवसको उपलक्ष्यमा कृषि बीमा र दाबी फछौंट गर्ने बीमा कम्पनी राष्ट्रिय स्तरमा उत्कृष्ट स्थान हासिल गरेकोले शिखरलाई पुरस्कार प्रदान गरिएको मन्त्रालयले जनाएको छ।

उक्त पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ। 

Read More
  • MBL - below news