सानिमा जनरल र जनरल इन्स्योरेन्सले कार्तिक ७ बाट एकिकृत कारोबार गर्दै, कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स रहने

  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सानिमा जनरल र जनरल इन्स्योरेन्सले कार्तिक ७ बाट एकिकृत कारोबार गर्दै, कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स रहने

काठमाडौं । मर्जरपछी सानिमा जनरल र जनरल इन्स्योरेन्स कार्तिक ७ गतेबाट एकिकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै कम्पनीलाई एकीकृत कारोबार सञ्चालन गर्नका लागि बीमा समिति र कम्पनी रजिष्ट्रार कार्यालयले स्वीकृति दिईसकेका छन् ।

मर्जरपछी कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स रहने भएको छ । हाल दुवै कम्पनीको सेयर कारोबार बन्द रहेको छ ।

Read More
  • MBL - below news