मञ्जुश्री फाइनान्सको २७औं शाखा कुमारीपाटीमा संचालन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मञ्जुश्री फाइनान्सको २७औं शाखा कुमारीपाटीमा संचालन

काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ०५, कुमारीपाटीमा आफ्नो २७औं शाखा उद्धघाटन गरेको छ ।

मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्व मुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि राजदुत दामोदर प्रसाद गौतम तथा मञ्जुश्री फाईनान्स लिमिटेडको अध्यक्ष इन्दिरा पण्डित घिमिरेले संयुक्त रुपमा एक समारोहकाबीच उक्त शाखा कार्यालयको उद्धघाटन गरेका हुन् ।

Read More
  • MBL - below news