बीओकेको के भयो कमजोरी, राष्ट्र बैंकद्वारा‘वित्तीय विवरण’अस्वीकृत


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
बीओकेको के भयो कमजोरी, राष्ट्र बैंकद्वारा‘वित्तीय विवरण’अस्वीकृत

काठमाडौं । ‘ग्राहकलाई झुक्याउँदै कर्जा दिई बढी ब्याज असुलेको’ आरोप लाग्दै आएको बैंक अफ काठमाण्डूविरुद्ध नेपाल राष्ट्र बैंकमा उजुरी पर्न थालेको छ ।

सो बैंकविरुद्ध केन्द्रीय बैंकमा लिखित तथा मौखिक उजुरी परेको हो । राष्ट्र बैंकका अनुसार केन्द्रीय बैंकको गुनासो पोख्ने वेभपोर्टलमार्फत बैंक अफ काठमाण्डूविरुद्ध केही उजुरी परेका छन् । यस सम्बन्धमा केन्द्रीय बैंकले बीओकेलाई सोधपुछसमेत गरेको बताइएको छ ।

वित्तीय विवरण स्वीकृत गर्नुअघि खराब कर्जाबापत जोखिमभार बढाउन अधिकांश बैंकलाई निर्देशन दिएको राष्ट्र बैंकले ‘बीओकेलाई ग्राहकको अनुमति नलिई वा दबाबमा अनुमति दिलाई बढाएको प्रिमियमबापत रकम फिर्ता गर्न’ निर्देशन दिएपछि बीओके अप्ठ्यारोमा परेको छ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad