आशा लघुवित्तको संस्थापक सेयरको लिलामी बिक्री स्थगित


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
आशा लघुवित्तको संस्थापक सेयरको लिलामी बिक्री स्थगित

काठमाडौं : आशा लघुवित्तले लिलामी सेयरको बिक्री स्थगित गरेको छ । कम्पनीले अर्को सूचना जारी नभएसम्मका लागि लिलामी बिक्री बन्द गरिएको जानकारी गराएको छ । तर, के कारणले स्थगित गरियो भन्नेबारे कम्पनीले केही खुलाएको छैन । यसअघि कम्पनीले आज (असोज ५ गते) बाट ५१ हजार ९९० कित्ता संस्थापक सेयर बिक्री खुला गर्ने जनाएको थियो । कम्पनीले यसको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको थियो । यस्तै, आवेदन दिने समय पनि असोज १३ गतेसम्म तोकेको थियो । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad