साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तबीच मर्जर सम्झौता


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तबीच मर्जर सम्झौता

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमीटेड र आरएमडिसी लघुवित्त वित्तीय संस्था मर्ज हुने भएका छन् ।  शुक्रबार २ स्नास्थाबीच मर्जर समबन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा साना किसान विकास लघुवित्त वित्तीय संस्थाको तर्फबाट अध्यक्ष खेमबहादुर पाठक र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको तर्फबाट अध्यक्ष सुजाता जोशीले हस्ताक्षर गरेका छन् ।  १००ः८७ को स्वापमा २ संस्था मर्ज हुने प्रारम्भिक समझदारी भएको छ । अर्थात् आरएमडिसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन्। यद्यपि अन्तिम स्वाप रेसियो डिडिए रिपोर्ट पछि मात्र आउने भएकोले सो समयसम्ममा स्वाप १००:९० सम्म कायम हुन सक्ने बताईएको छ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad