खप्तड लघुवित्तको आइपीओमा आवेदन दिनेको संख्या १८ लाख ५० हजार नाघ्यो


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
खप्तड लघुवित्तको आइपीओमा आवेदन दिनेको संख्या १८ लाख ५० हजार नाघ्यो

काठमाडौं : खप्तड लघुवित्तको आइपीओमा २ अर्ब ४ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन साँझ ५ः०२ बजेसम्ममा १८ लाख ५० हजार १३२ जनाले २ करोड ४ लाख २२ हजार ४०० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १६५.४९ गुणा बढी आवेदन हो । कम्पनीले भदौ ८ गतेबाट आज (भदौ १२ गते) सम्म सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ बिक्री खुला हो । 
 

यो मध्ये ५% अर्थात् ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था रहेको थियो । 
 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad