काठमाडौं / गुराँस लघुवित्त वित्तीय संस्थाले सञ्चालक गरेको छ ।
संस्थाले सञ्चालक पदमा अर्जुन प्रसाद निरौला नियुक्त गरेको हो ।
कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समिति बैठकले रित्त रहेको सर्वसाधारण समूहको सञ्चालक पदमा निरौलालाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।








