मेटलाइफद्वारा छ ठाउँमा बिमा सचेतना कार्यक्रम सम्पन्न


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मेटलाइफद्वारा छ ठाउँमा बिमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । मेटलाईफले ६ ग्रामिण जिल्लाहरुमा जीवन बीमा बारे जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आयोजना गरेको उक्त कार्यक्रममा ६ सय जना सहभागी भएका थिए । सो कार्यक्रम नेपालगन्ज, टिकापुर, धनगढी, भोजपुर, कास्की, र जुम्लामा कार्यक्रमको सञ्चालन गरिएको कम्पनीले जनाएको छ । 

बीमा जागरण कार्यक्रमले मानिसहरूलाई उनीहरूको दीर्घकालीन हितलाई खतरामा नपार्न, उनीहरूका अधिकांश वित्तीय कठिनाइहरूलाई घटाएर आपातकालीन रणनीति विकास गर्न मद्दत कम्पनीले जनाएको छ । 
 

Read More
  • MBL - below news