‘खल्ती’ र राष्ट्रिय बीमा संस्थानबीच बीमा प्रिमियम भुक्तानीका लागि सम्झाैता


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
‘खल्ती’ र राष्ट्रिय बीमा संस्थानबीच बीमा प्रिमियम भुक्तानीका लागि सम्झाैता

खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बीमा संस्थान सँग सहकार्य गरेको छ।

राष्ट्रिय बीमा संस्थान नेपालको एक विश्वसनीय बीमा प्रदायकको रुपमा स्थापना गर्न सफल रहेको बिमा संस्थान हो। खल्ती सँगको यस सहकार्य स्वरूप उपभोक्ताहरूले अब खल्ती मार्फत राष्ट्रिय बीमा संस्थानको बीमा प्रिमियम तिर्न सक्नेछन्।

उपभोक्ताले बिमा तिर्न खल्ती एपमा रहेको Insurance मा गई राष्ट्रिय बीमा संस्थान छनौट गर्नुपर्नेछ ।  मागिएको विवरण भरी प्रिमियम भक्तानी प्रकृयालाई पुरा गर्न सकिन्छ।  

Read More