काठमाडौं । ज्योति लाईफ इस्योरेन्सले विशष साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकारको छ ।
मिति : २०७९/०४/२४ गते
स्थान : वाटरफ्रन्ट रिसोर्ट, लेकसाईड, पोखरा–१८, कास्की
समय : ११ः०० बजे
छलफलका विषयहरु :
– ज्योति लाईफ इस्योरेन्स र सर्या लाईफ इस्योरेन्स मर्जर हुनका लागि प्रारम्भिक सम्झौता स्वीकृत गर्ने








