लक्ष्मी लघुवित्तको किस्ता खल्तीबाट भुक्तानी गर्दा ५ प्रतिशत क्यासब्याक पाइने


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
लक्ष्मी लघुवित्तको किस्ता खल्तीबाट भुक्तानी गर्दा ५ प्रतिशत क्यासब्याक पाइने

काठमाडौं । खल्तीले लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग सहकार्य गरी आफ्ना ग्राहकहरूलाई मासिक किस्ता अर्थात् ईएमआइ भुक्तानी सुविधा उपलब्ध गरेको छ । खल्तीबाट लक्ष्मी लघुवित्तको ईएमआइ भुक्तानी गर्ने प्रयोगकर्ताले प्रोमोकोड प्रयोग गरि ५ प्रतिशत क्यासब्याक ५० रुपैयाँसम्म पाउने भएका छन् । 

यो अफर भाद्र ३१ सम्म लागु हुनेछ । यस सहकार्य खल्ती तथा लक्ष्मी लघुवित्तका ग्राहकहरूलाई किस्ता भुक्तानी गर्न सहज हुनुको साथै भुक्तानी गर्न कार्यालयसम्म जानको लागि समय निकाल्ने वा भुक्तानी गर्नै ढिलो हुने जस्ता समस्याहरु बाट छुटकारा दिने अपेक्षा लिईएको छ । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad