सानिमा जनरल इन्सुरेन्सको आज विशेष साधारण सभा, मर्जर एजेन्डा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सानिमा जनरल इन्सुरेन्सको आज विशेष साधारण सभा, मर्जर एजेन्डा

काठमाडौं : सानिमा जनरल इन्सुरेन्सको आज बुधबार असार १५ गते विशेष साधारण सभा बस्दैछ । सभा धुम्र बराह पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, धुम्वाराही, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । यसको गत जेठ २९ गतेको सञ्चालक समितिको बैठकले विशेष सभा गर्ने निर्णय गरेको हो । 

बिमा कम्पनीहरुमा पुँजी वृद्धिको चटारो चलिरहँदा सानिमा जनरलले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारण सभा आह्वान गरेको हो । कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारितकै लागि विशेष साधारण सभा बोलाएको छ । ...

Read More
  • MBL - below news