नारायणी डेभलपमेन्ट बैंकको विशेष साधारण सभा, हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नारायणी डेभलपमेन्ट बैंकको विशेष साधारण सभा, हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित

काठमाडौं / नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा आज (बुधवार) गरेको छ । 

बैंकले विशेष साधारणसभाका लागि जेठ ३० गते बुक क्लोज गरेको थियो ।  यस आधारमा जेठ २९ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन  सक्नेछन् ।

कम्पनीले सभा होटल पौवा रत्ननगर १ टाँडी, चितवनमा बिहान ११ बजेबाट शुरु भएको हो । सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले बताएको छ । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad