लक्ष्मी लघुवित्तका सदस्यहरुको सीप विकास तथा क्षमता अभिबृद्धिको लागि खेलौना बनाउने तालिम


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
लक्ष्मी लघुवित्तका सदस्यहरुको सीप विकास तथा क्षमता अभिबृद्धिको लागि खेलौना बनाउने तालिम

लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित यस लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाण्डौं जिल्लाको मुख्य शाखामा आवद्ध ग्राहकहरुलाई खेलौना बनाउने तालिम प्रदान गरेको छ ।

उक्त तालिम २०७९ जेष्ठ २८ र २९ गते गरी २ दिन सम्म सञ्चालन भएको थियो । तालिममा व्यवसाय उन्मुख २५ जना ग्राहक सदस्यहरुलाई सहभागी गराइएको थियो । 

तालिमको उद्धघाटन कार्यक्रममा बोल्दै संस्थाका नायव महाप्रबन्धक सुन्दर प्रसाद श्रेष्ठले “ तालिमलाई तालिममा मात्र सिमित नराखी आफ्नो सीप र क्षमतालाई व्यवहारमा उतार्दै सफल उद्यमी बनी अन्य सदस्यहरुलाई पनि उद्यमशिलता प्रति प्ररेणाको स्रोत बन्नुपर्ने बताएका थिए  ” । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad