नेपाल फाइनान्सको शेयरमूल्य समायोजन


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल फाइनान्सको शेयरमूल्य समायोजन

बैशाख २० गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल फाइनान्सको शेयरमूल्य समायोजन भएको छ। हकप्रद निष्काशन प्रयोजनार्थ फाइनान्सको बुकक्लोज भएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

फाइनान्सले हकप्रद निष्काशन प्रयोजनार्थ भोलि अर्थात बैशाख २१ गते, बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन पाउनु पर्ने थियो। यद्यपि, आज सरकारले सार्वजनिक बिदा घोषणा गरेका कारण नेप्सेले यस दिन नै मूल्य समायोजन गरेको हो।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad