उपकार लघुवित्तको आईपीओले पहिलो कारोबारको लागि कति पाउला त ओपन रेञ्ज ?


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
उपकार लघुवित्तको आईपीओले पहिलो कारोबारको लागि कति पाउला त ओपन रेञ्ज ?

वैशाख १६,  काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओले पहिलो कारोबारको लागि ओपन रेञ्ज रू. ४०३ दशमलव ९१ देखि १ हजार २११ दशमलव ७३ पाउने देखिएको छ । 

कम्पनीको २०७७/७८ कोे वास्तविक प्रतिशेयर नेटवर्थ रू. ४०३ दशमलव ९१ रहेकाले उक्त रेञ्ज पाउने देखिएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।  कम्पनीको आईपीओ सूचीकरण प्रक्रियामा रहेको छ । कम्पनीले २०७८ चैत २५ गतेदेखि २९ गतेसम्म २ लाख ३६ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये ३ हजार २८१ कित्ता कर्मचरीकोे लागि छुट्याएको, ११ हजार ८१३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad