सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँट, ८ जनाले ११ कित्तासम्म पाए


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँट, ८ जनाले ११ कित्तासम्म पाए

वैशाख १५, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । 

 प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बिहीवार बिहान नक्सालस्थित आफ्नै कार्यालयमा आईपीओ बाँडफाँड गरेको हो । 

गोलाप्रथाको माध्यमबाट भएको बाँडफाँटमा पहिलो चरणा ३६ हजार ९४८ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । यसरी बाँडफाँट गर्दा बाँकी रहेको ८ कित्ता शेयर दोस्रो चरणमा ८ जनाले थप १ कित्ताका दरले हात पारेका छन् । यसरी हेर्दा कम्पनीको आईपीओ ८ जना भाग्यमानी आवेदकहरुले ११ कित्तासम्म प्राप्त गरेका छन् ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad