निर्धन उत्थान लघुवित्तका ग्राहक सदस्यलाई बाख्रापालन तालिम


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
निर्धन उत्थान लघुवित्तका ग्राहक सदस्यलाई बाख्रापालन तालिम

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय टिकापुरले तीन दिने बाख्रापालन तालिम संचालन गरेको छ । लुघवित्तले आफ्ना ग्राहक सदस्यहरुको आय स्तरवृद्धिमा टेवा पुर्याई आर्थिक रुपले सक्षम बनाउनका लागी बिहीबारदेखि तालिम शुरु गरेको हो ।  २६ गतेसम्म हुने ३ दिने व्यवसायीक बाख्रापालन तालीमको बिहीबार एक कार्यक्रमकाबीच टिकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गंगाराम आचार्यले उद्घाटन गर्नुभएको छ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad