मञ्जु श्री फाइनान्ससहित २ कम्पनीको साढे ४४ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मञ्जु श्री फाइनान्ससहित २ कम्पनीको साढे ४४ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत

काठकाडौं ।इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट  (एनआरएन) बैंक सहित २ कम्पनीको ४४ लाख ४४ हजार कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ । शुक्रबार नेप्सेमा एनआरएन र मञ्जु श्री फाइनान्सको बोनस शेयर नेप्सेमा सुचीकृत गरेको हो । 

एनआरएन बैंकले ५ प्रतिशत शेयर वापत ५ लाख ८२ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । भने मञ्जु श्री फाइनान्सको ४० प्रतिशत बोनस शेयर वापतको ३८ लाख ६१ हजार कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ । 

Read More
  • MBL - below news