मेरो माइक्रोफाइनान्सको दुई दिवशीय समीक्षा गोष्ठी सम्पन्न


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मेरो माइक्रोफाइनान्सको दुई दिवशीय समीक्षा गोष्ठी सम्पन्न

चैत ८, काठमाडौं । मेरो माइक्रोफाइनान्सले दुई दिवशीय शाखा प्रबन्धहरुको समीक्षा गोष्ठी चितवनमा सम्पन्न गरेको छ ।

संस्थाका केन्द्रीय कार्यालयका नायव प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल लगायत अनुगमन कार्यालय र शाखा प्रबन्ध गरी १९० जना कर्मचारीहरुको सहभागितामा प्रशिक्षण कार्यक्रम आयोजना गरेको जानकारी दिएको छ ।

संस्थाका विभागीय प्रमुखहरुले सहजिकरण गरेको उक्त गोष्ठीमा अनुगमन अधिकृतहरुले शाखा प्रवन्धकहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौती तथा रणनीतिहरुको बारेमा योजना प्रस्तुत गर्दै शाखाको लक्ष्यअनुसारको प्रगती प्राप्ति गर्ने प्रतिवद्धता जनाएका थिए । 

प्रशिक्षण कार्यक्रममा नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीले ग्राहक सेवाको गुणस्तर अभिवृद्धि, नयाँ प्रडक्ट, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन तथा बैंकिङ सेवा विस्तार जस्ता महत्वपूर्ण विषयमा केन्द्रीत रही प्रशिक्षण दिएका थिए ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad