शिखर इन्स्योरेन्सको ३०% हकप्रद आजदेखि विक्री खुला


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
शिखर इन्स्योरेन्सको ३०% हकप्रद आजदेखि विक्री खुला

चैत १, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आज (मंगलवार) देखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला गरेको छ । कम्पनीले ३० प्रतिशत अर्थात् १ः०.३ अनुपातमा रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

उक्त हकप्रद शेयरमा आवेदकले चैत २१ गतेसम्म आवेनद दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २० गतेसम्म कायम शेयरधनीले उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।  ...

Read More
  • MBL - below news