जाल्पा सामुदायिकको पहिलो कारोबार कतिमा खुल्यो ?


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
जाल्पा सामुदायिकको पहिलो कारोबार कतिमा खुल्यो ?

काठमाडौं : जाल्पा सामुदायिक लघुवित्तको सेयर कारोबार सोमबारबाट सुरु भएको छ । जाल्पाको पहिलो कारोबार प्रतिकित्ता ३१८.६० रुपैयाँमा खुला भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १६४ रुपैयाँ ६० पैसादेखि अधिकतम ४९३ रुपैयाँ ८० पैसा तोकेको थियो । सोही रेन्जभित्र रहेर जाल्पाको पहिलो कारोबार भएको हो ।  ‘जेएएलपीए’ संकेतमा यसको कारोबार खुला भएको छ । जाल्पाको चुक्ता पुँजीका आधारमा कायम कुल १६ लाख कित्ता सेयर शुक्रबार सूचीकरण भएको थियो। 

Read More