जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आजदेखि कारोबारमा


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आजदेखि कारोबारमा

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आइतबार (आज) देखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ । शेयर रजिष्ट्रार प्रभु क्यापिटलका अनुसार कम्पनीको १६ लाख कित्ता आईपीओ शुक्रबार सूचीकृत भएसँगै आजदेखि दोस्रो बजारमा कारोबारमा आउन योग्य भएको हो । 

कम्पनीले ५ लाख २२ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको र १० लाख ७८ हजार कित्ता शेयर संस्थापकहरुको लगानी सहित कुल १६ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । 

Read More