राष्ट्र उत्थान लघुवित्तकाे आईपीओ नेप्सेमा सूचिकृत, कतिमा खुल्ला पहिलाे काराेबार ?


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्र उत्थान लघुवित्तकाे आईपीओ नेप्सेमा सूचिकृत, कतिमा खुल्ला पहिलाे काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज बिहीबार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे २६ लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे । 

नेप्सेले कम्पनीकाे पहिलाे काराेबारका लागि प्रतिकित्ता प्रति सेयर न्युनतम न्युनतम एक सय ६७ रूपैयाँ ४३ पैसादेखि अधिकतम ५ सय २ रुपैयाँ २९ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ । कम्पनीले काराेबारका लागि RULB सिम्बाेल पाएकाे छ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad