अन्तराष्ट्रिय नारी दिवस अभियान लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अन्तराष्ट्रिय नारी दिवस अभियान लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम

काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको अभियान लघुवित्त वित्तीय संस्थाले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । “वित्तीय साक्षरता हाम्रो अभियान” भन्ने मूल नाराका साथ सञ्चालित कार्यक्रममा सात वटै प्रदेशमा रहेका आफ्ना शाखा मार्फत ग्रामीण भेगमा केन्द्रीत भई बचत, कर्जा, उद्यमशीलता, वित्तीय अनुशासन, पारिवारिक बजेट सम्बन्धी जानकारी गराइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कार्यक्रमबाट ग्रामीण भेगमा रहेका विपन्न वर्गका समुदाय लाभान्वित हुनेछन् । संस्थाले यो कार्यक्रमलाई निरन्तर रुपमा अघि बढाउने जनाएको छ ।

Read More
  • MBL - below news