नेपाल डिजिटल पेमेन्ट्स पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध


  • KBL News Ad
  • ADBL
  • City Express
नेपाल डिजिटल पेमेन्ट्स पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्सबीच औपचारिक रुपमा सम्झौता भएको छ ।

सो सम्झौतामा नेपाल डिजिटल पेमेन्ट्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छनु ।

सम्झौता पश्चात नेपाल डिजिटल पेमेन्ट्सद्वारा सन्चालनमा रहेको वालेट नमस्ते पेलाई एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमा जोडी पहिलो चरणमा उपलब्ध रहेका रिटेल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्युआर स्ट्याण्डर्ड बमोजिम नेपाल पे क्युआर तथा इन्टर नेटवर्क क्युआर, डाईरेक्ट डेबिट रिक्वेस्ट टू पे तथा इ म्यानडेटका उपकरणहरु आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने छ भने विभिन्न भुक्तानीका लागि बिल र गेटवे मार्फत् 

Read More
  • EBL Ad news