आइसीएफसी फाइनान्ससहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
आइसीएफसी फाइनान्ससहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

फागुन १०, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २२५ ओटा धितोपत्रमध्ये ५ ओटा धितोपत्रको मूल्यमा उच्च खरीद माग रहेको छ ।

कुमारी इक्विटी फण्ड, आइसीएफसी फाइनान्स, ग्लोबल आइएमई समुन्नत स्किम १, एनआईसी एशिया ब्यालेन्स फण्ड र नबिल ब्यालेन्स फण्ड २ को इकाईमा उच्च खरीद माग रहेको हो । यी पाँच धितोपत्रमध्ये सबैभन्दा बढी कुमारी इक्विटी फण्डको २ लाख १५ हजार ४७४ इकाई खरीद माग रहेको छ ।

त्यसैगरी दोस्रोमा आइसीएफसी फाइनान्सको १ लाख ९७ हजार ३६७ कित्ता, एनआईसी एशिया ब्यालेन्स फण्डको १ लाख ६५ हजार ५२५ इकाई, नबिल ब्यालेन्स फण्ड २ को १ लाख ६४ हजार २०७ इकाई र ग्लोबल आइएमई समुन्नत स्किम १ को १ लाख ६२ हजार ३२७ इकाई खरीद माग रहेको हो ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad