कलंकीमा मञ्जुश्री फाइनान्स


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कलंकीमा मञ्जुश्री फाइनान्स

मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौंको कलंकीमा शाखा खोलेको छ। योसँगै शाखा संख्या २४ पुगेको कम्पनीले जनाएको छ।

कम्पनीले यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगन्ज, धरान, पोखरा, वीरगन्ज, मुर्गिया, योगीकुटी, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचोक भरतपुर, टाँडी, पर्साबजार, इनरुवा, झुम्का बजार, विराटचोक, चाबहिल र गोंगबुमा गरी २३  शाखाबाट सेवा दिइरहेको थियो।

फाइनान्सले विप्रेषण, मोबाइल बैंकिङ र एटिएममार्फत वित्तीय सेवा दिँदै आएको छ।

Read More
  • MBL - below news