ग्लोबल आइएमई लघुवित्तको व्यवस्थापन सम्मेलन सम्पन्न


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
ग्लोबल आइएमई लघुवित्तको व्यवस्थापन सम्मेलन सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले व्यवस्थापन सम्मेलन सम्पन्न गरेको छ । पोखरामा माघ २२ र २३ गते सञ्चालन भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले उद्धघाटन गरेका थिए । 

कार्यक्रममा स्टेशन प्रमुखहरुले आ.व २०७८/०७९ को अर्धवार्षिक समीक्षा गर्दै कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौती र भावी रणनीतिहरु प्रस्तुत गर्दै स्टेशनको लक्ष्य अनुसारको प्रगति हासिल गर्ने प्रतिबद्धता जनाएका थिए । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad