नेसनल माइक्रोफाइनान्सको ४०% बोनस सेयरमा मूल्य समायोजन


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेसनल माइक्रोफाइनान्सको ४०% बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं :  नेसनल माइक्रोफाइनान्सको ४०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछिको भाउ नेप्सेले २६ सय १४ रुपैयाँ २९ पैसा निर्धारण गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि आज पुस २७ गते मंगलबार बुक क्लोज गरेको छ । 


नेसनलले गत वर्षको नाफाबाट ४०% बोनस सेयर र कर तिर्न सहित ५% नगद लाभांश वितरण गर्दैछ । संस्थाको साधारण सभा माघ ६ गते बस्ने भएको छ । सभा क्रिक रिसोर्ट, धादिङबेसी धादिङमा बिहान ११ बजे सुरु हुनेछ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad